Join MultiplyOpen a Free ShopSign InHelp
MultiplyLogo
SEARCH

साहित्यिक नेट पत्रिका "मेचीका शुस्केराहरु"

Homeसम्पादकीय.........................................................,May 13, 2007
प्रिय पाठक वृद साहित्यिक नेट पत्रिका "मेचीका शुस्केराहरु" मा तपाईहरु लाई हार्दिक स्वागत छ।
हामी भूगोलको जुनसुकै कुनामा रहेर बाँच्नुपरे पनि हामीलाई नेपाली माटो, कला, साहित्य र संस्कृतिको जीवन्त माया छ। त्यही जीवन्त माया साँच्नुहुने आम साहित्यानुरागी हरु माझ आत्मीय भेट गर्नका निमिक्त नेपाली माटो, साहित्य, कला र संस्कृतिलाई मुर्क्तरुप दिने मनशायले मैले "मेचीका शुस्केराहरु" साईट लाई रोजेर बिजुलीको तारै - तार मार्फत तपाईहरु सामु उपस्थित भएको छु। भनिन्छ, साहित्य जीवन हो। जीवन र जगतलाई नजिकबाट बुझ्नेहरु अत्यन्त भावुक हुन्छन र आफ्ना अनुभूतिहरु मनका पानाभरि पोख्छन्। मनभरि ढकमक्क फुलेका ती अनुभूति र सिर्जनाहरु कुनै पारखिका चुल्ठोभरि सजिन्छन त कुनै प्रतिकूलताको खडेरी भोगेर भुइँ झर्छन्। अनुकूल वातावरणको अभावमा भुइँ झर्न लागेका ती रहरं लाग्दा फुलहरु लाई पारखीका मन सम्म पुर्याउने मुल उद्देश्यका साथ "मेचीका शुस्केराहरु "तपाईहरुमाझ उदाएको छ। 'अग्रजको सम्मान, नवप्रतिभाको उत्थान' को अभीष्ट लिएर तपाई साहित्यप्रेमी हरु बाट अमूल्य माया आगामी यात्राहरुमा पनि निरन्तर पाईरहने कुरामा "मेचीका शुस्केराहरु” विश्वस्त छ,त आउनोस mechika_suskera@yahoo.com मा हजुरहरुको अमूल्य बिभिद लेख - रचना तथा सल्लाह सुझाब को अपेंक्षा गर्दछु, साहि्त्यको अलवा मिठा - मिठा अडियो, भिडियो गीतहरुको साथ "मेचीका शुस्केराहरु" मा हाम्रो नियमित भेट हुने नै छ धन्यावाद, मन्जील दिप सुब्बा।
.
Photo Albumफोटो एल्बमहरु,
ddd
dThumbnaild
ddd
मेरो बारेमा,
1 Photo, 2 comments
ddd
dThumbnaild
ddd
साहित्यश्रष्टाहरु,
104 Photos, 2 comments
ddd
dThumbnaild
ddd
प्राकृतिक,
146 Photos, 1 comment

   View All
.
Blog Entryसाहित्य तथा लेख रचनाहरु,
   View All
.
Videoनेपाली म्युजिक भिडियोहरु,
   View All
..
Reviewबिचार / विवेचनाहरु,
   View All
..
.
.

मन्जील दिप शुब्बा, शुब्बा,